👤 Student | 📊 Questions: 20 | Score: 0 | Answered: 0
⏱️ 0:00
वाच्य → कर्तृवाच्य

⏱️ Time Remaining

30
seconds
Progress 0/20
0 answered 20 remaining
1

दिइएको वाक्यलाई कर्तृवाच्यमा बदल्नुहोस् ।

आकाशमा ताराहरू देखिए ।

Select your answer:

A. आकाशमा ताराहरू देखिन्छन् ।
B. मैले आकाशमा ताराहरू देखेको छु ।
C. मैले आकाशमा ताराहरू देखेँ ।
← Previous

📋 Instructions

⏱️
Answer Selection

Click option to select

⏱️
Timer

30s per question

🏅
Scoring

+1 for correct