👤 Student | 📊 Questions: 20 | Score: 0 | Answered: 0
⏱️ 0:00
काल → अज्ञात भूतकाल

⏱️ Time Remaining

30
seconds
Progress 0/20
0 answered 20 remaining
1

कोष्ठकमा दिइएको सङ्केतका आधारमा वाक्य पूरा गर्नुहोस् ।

कविले नयाँ कविता ............. । (रच्, अज्ञात भूतकाल)

Select your answer:

A. कविले कविता रचेका छन् ।
B. कवि नयाँ कविता रच्दै छन् ।
C. कविले नयाँ कविता रचेछन् ।
← Previous

📋 Instructions

⏱️
Answer Selection

Click option to select

⏱️
Timer

30s per question

🏅
Scoring

+1 for correct